पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आधिकारिक वेबपेजमा स्वागत छ

पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय, कोशी प्रदेश, बिराटनगरको संक्षिप्त परिचय
ऐतिहासिक पृष्ठभुमी

हाम्रो देश नेपालमा पशुपालन प्राचिनकाल देखि नै आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पेशा रहि आएको छ। पशु पालन व्यवसायको संस्थागत विकासको प्रयास दरबारमा भएका उन्नत पशुहरुको सुरक्षार्थ होमियोप्याथी प्रणाली अनुसार एक बिदेशी डाक्टर झिकाई काठमाडौ डिस्पेन्सरी खोली शुरु भएको देखिन्छ । त्यसपछि पशु सेवामा क्रमिक रुपमा विस्तार र आधुनिकिकरण हुंदै गएको पाइन्छ । यस क्रममा बि.सं. 1996 मा पहिलो पटक काठमाडौ एलोप्याथिक प्रणाली अनुसार एक भेटेरिनरी डिस्पेन्सरी स्थापनाउक्त डिस्पेन्सरी बि.सं. 1997 मा पशु चिकित्सालयमा परिणत, गौगोटी रोगको प्रकोप प्रतिकार गर्ने उद्धेश्यले वि.सं. 2014  साल सम्ममा 10 जिल्लाहरुमा पशु अस्पतालहरुको स्थापना, तैपनि पशु स्वास्थ्य सेवाको आवश्यकता बढदै गएकोले भारत, FAO/OXFAM को सहायतामा देशव्यापी रुपमा सेवा दिन भेटेरीनरी 33 अस्पताल, 21 डिस्पेन्सरी र 18 वटा चेकपोष्ट वि.सं. 2021 सम्ममा स्थापना हुन पुगे र यसै समयमा छ वटा पशु विकास फार्महरु पनि खोलिए । 


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाँचथरको हिउदे घाँसको बिउ मागको लागी आवेदन पेश गर्ने सम्वन्धी सुचना 2081-05-21

Closed !!!
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तेह्रथुमको हिउदे घाँसको बिउ मागको लागी आवेदन पेश गर्ने सम्वन्धी सुचना 2081-05-23

Closed !!!
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ओखलढुंगाको हिउदे घाँसको बिउ मागको लागी आवेदन पेश गर्ने सम्वन्धी सुचना 2081-05-19

Closed !!!

प्रकाशनहरु

प्रदेश आर्थिक ऐन, २०७९
खोप कर्तालाई उपलब्ध गराउनु पर्ने सामाग्रीको विवरण
रोगको इपिडेमियोलोजिकल अध्ययन फर्मेट
बित्तिय हस्तान्तरण मार्फत शशर्त अनुदान कार्यक्रम संचालन सम्वन्धी मार्गदर्शन २०८१/८२
प्रतिवद्धता-पत्र (नमुना)
केज कल्चर प्रविधि प्रदर्शन कार्यक्रम सम्बन्धमा ।(आवेदनको नमुना)
प्रदेश आर्थिक ऐन, २०७९
प्रदेश कृषि व्यवसाय प्रर्वद्धन अनुदान(पहिलो संशोधन) नियमावली, 2078
प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७
प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान(पहिलो संसोधन) नियमावली, २०७८
प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान मापदण्ड, २०७८
आ.व. 2079/080 को पशुपंछी तथा मत्स्य तथ्याँक
माछा पालन प्रविधि र असल अभ्यास
पशु/पशुजन्य उत्पादन सम्बन्धी अध्ययन सर्वेक्षण
मत्स्य सम्बन्धी अध्ययन प्रदेश स्तरीय अध्ययन सर्वेक्षण
पशुपन्छी तथा मत्स्य विकास सम्वन्धी बुलेटीन २०७९
प्रदेश नं. १ मा रहेका पशुपन्छी तथा मत्स्य फार्महरुको बिवरण २०७८-७९
बित्तिय हस्तान्तरण मार्फत शशर्त अनुदान कार्यक्रम संचालन सम्वन्धी मार्गदर्शन २०८१/८२
स्थानिय तहहरुमा बितिय हस्तानतरण मार्फत शर्शत अनुदान कार्यक्रम संचालन सम्वन्धी मार्गदर्शन २०८०/८१
भेटेरिनरी नियमन निर्देशिका - २०७५
खोप कर्तालाई उपलब्ध गराउनु पर्ने सामाग्रीको विवरण
रोगको इपिडेमियोलोजिकल अध्ययन फर्मेट
रेसवे निर्माणको आवेदन तथा कार्ययोजनाको ढाँचा
चिलिङ्ग भ्याट स्थापना कार्यक्रमको आवेदन तथा कार्ययोजनाको ढाँचा
प्रदेश नं .-१ अन्तर्गतको माछा भुरा पाउने ठेगाना तथा सम्पर्क नम्बर
कृषि व्यवसाय प्रवर्द्धन अनुदान (दोश्रो संसोधन) मापदण्ड २०८०
पशुपन्छी प्रसार कार्यक्रम संचालन नर्म्स २०७९
कृषि व्यवसाय प्रवर्द्धन अनुदान कार्यविधि, २०७६ ( पहिलो संसोधन २०७७ समेत)
कृषि मन्त्रालय तथा मातहतका निकायहरुबाट आ.व. २०७७-७८ को अनुदान बिवरण
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,सुनसरी
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , संखुवासभा
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , मोरङ्ग
पशुहरुमा लाग्ने खोरेत रोगबारे जानकारी(लिफ्लेट)
सुगुरको हैजा बारे जानकारी(लिफ्लेट)
पशु आहराको लागी साईलेज बारे जानकारी(लिफ्लेट)
मत्स्य जैविक विविधता संरक्षण सम्वन्धी पोष्टर
अफ्रिकन स्वाइन फिबर सम्बन्धि सूचना
लम्पी स्किन डिजिज बारे जानकारी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पांचथर
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुर
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरंग
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभा

खर्च विवरण सार्वजनिकरण

आ.व. 2079/80 को बैसाख महिनाको खर्च विवरण 2080-02-05
आ.व. 2079/80 को चैत्र महिनाको खर्च विवरण 2080-01-07
आ.व. 2079/80 को फाल्गुण महिनाको खर्च विवरण 2079-12-06