पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आधिकारिक वेबपेजमा स्वागत छ

पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय, प्रदेश न. १, बिराटनगरको संक्षिप्त परिचय
ऐतिहासिक पृष्ठभुमी

हाम्रो देश नेपालमा पशुपालन प्राचिनकाल देखि नै आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पेशा रहि आएको छ। पशु पालन व्यवसायको संस्थागत विकासको प्रयास दरबारमा भएका उन्नत पशुहरुको सुरक्षार्थ होमियोप्याथी प्रणाली अनुसार एक बिदेशी डाक्टर झिकाई काठमाडौ डिस्पेन्सरी खोली शुरु भएको देखिन्छ । त्यसपछि पशु सेवामा क्रमिक रुपमा विस्तार र आधुनिकिकरण हुंदै गएको पाइन्छ । यस क्रममा बि.सं. 1996 मा पहिलो पटक काठमाडौ एलोप्याथिक प्रणाली अनुसार एक भेटेरिनरी डिस्पेन्सरी स्थापनाउक्त डिस्पेन्सरी बि.सं. 1997 मा पशु चिकित्सालयमा परिणत, गौगोटी रोगको प्रकोप प्रतिकार गर्ने उद्धेश्यले वि.सं. 2014  साल सम्ममा 10 जिल्लाहरुमा पशु अस्पतालहरुको स्थापना, तैपनि पशु स्वास्थ्य सेवाको आवश्यकता बढदै गएकोले भारत, FAO/OXFAM को सहायतामा देशव्यापी रुपमा सेवा दिन भेटेरीनरी 33 अस्पताल, 21 डिस्पेन्सरी र 18 वटा चेकपोष्ट वि.सं. 2021 सम्ममा स्थापना हुन पुगे र यसै समयमा छ वटा पशु विकास फार्महरु पनि खोलिए । 


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
आ व २०७९/८०को पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरको प्रस्ताव स्वीकृत गर्ने आशयको सुचना। 2079-12-23

Closed !!!
बिधुतिय खरिद प्रणालिमा बोलपत्रको म्याद थप सम्वन्धी सुचना 2079-11-28

Closed !!!
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, उदयपुरको अनुदानमा बोयर बोका वितरणको लागी दररेट पेश गर्ने सम्बन्धी सुचना 2079-11-16

Closed !!!

प्रकाशनहरु

पशुपन्छी प्रसार कार्यक्रम संचालन नमर्स २०७९
पशुपन्छी तथा मत्स्य विकास सम्वन्धी बुलेटीन २०७९
प्रदेश नं. १ मा रहेका पशुपन्छी तथा मत्स्य फार्महरुको बिवरण २०७८-७९
आ.व २०७8/0७9 को पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगर को बार्षिक प्रगति पुस्तीका
प्रदेश कृषि व्यवसाय प्रर्वद्धन अनुदान(पहिलो संशोधन) नियमावली, 2078
आ.व २०७८/७९ को ट्राउट तथा कार्प माछा उत्पादन सम्बन्धी प्रदेशिक तथ्याङ्क
प्रदेश कृषि व्यवसाय प्रर्वद्धन अनुदान(पहिलो संशोधन) नियमावली, 2078
प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७
प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान(पहिलो संसोधन) नियमावली, २०७८
प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान मापदण्ड, २०७८
पशुपन्छी तथा मत्स्य विकास सम्वन्धी बुलेटीन २०७९
प्रदेश नं. १ मा रहेका पशुपन्छी तथा मत्स्य फार्महरुको बिवरण २०७८-७९
आ.व २०७8/0७9 को पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगर को बार्षिक प्रगति पुस्तीका
आ.व २०७८/७९ को ट्राउट तथा कार्प माछा उत्पादन सम्बन्धी प्रदेशिक तथ्याङ्क
आ.व २०७७/0७८ को पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगर को बार्षिक प्रगति पुस्तीका
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. १, विराटनगरको आ.व. २०७६/७७ को बार्षिक प्रगती तथा प्रतिवेदन पुस्तिका
भेटेरिनरी नियमन निर्देशिका - २०७५
रेसवे निर्माणको आवेदन तथा कार्ययोजनाको ढाँचा
चिलिङ्ग भ्याट स्थापना कार्यक्रमको आवेदन तथा कार्ययोजनाको ढाँचा
प्रदेश नं .-१ अन्तर्गतको माछा भुरा पाउने ठेगाना तथा सम्पर्क नम्बर
पशुपन्छी प्रसार कार्यक्रम संचालन नमर्स २०७९
कृषि व्यवसाय प्रवर्द्धन अनुदान कार्यविधि, २०७६ ( पहिलो संसोधन २०७७ समेत)
कृषि मन्त्रालय तथा मातहतका निकायहरुबाट आ.व. २०७७-७८ को अनुदान बिवरण
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,सुनसरी
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , संखुवासभा
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , मोरङ्ग
पशुहरुमा लाग्ने खोरेत रोगबारे जानकारी(लिफ्लेट)
सुगुरको हैजा बारे जानकारी(लिफ्लेट)
पशु आहराको लागी साईलेज बारे जानकारी(लिफ्लेट)
मत्स्य जैविक विविधता संरक्षण सम्वन्धी पोष्टर
अफ्रिकन स्वाइन फिबर सम्बन्धि सूचना
लम्पी स्किन डिजिज बारे जानकारी
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पांचथर
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुर
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरंग
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभा

खर्च विवरण सार्वजनिकरण

आ व २०७९/८० को मंसिर महिनाको खर्च विवरण 2079-09-05
आ व २०७९/८० को कार्तिक महिनाको खर्च विवरण 2079-08-02
आ व २०७९/८० को असोज महिनाको खर्च विवरण 2079-07-02