पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आधिकारिक वेबपेजमा स्वागत छ

पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय, प्रदेश न. १, बिराटनगरको संक्षिप्त परिचय
ऐतिहासिक पृष्ठभुमी

हाम्रो देश नेपालमा पशुपालन प्राचिनकाल देखि नै आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पेशा रहि आएको छ। पशु पालन व्यवसायको संस्थागत विकासको प्रयास दरबारमा भएका उन्नत पशुहरुको सुरक्षार्थ होमियोप्याथी प्रणाली अनुसार एक बिदेशी डाक्टर झिकाई काठमाडौ डिस्पेन्सरी खोली शुरु भएको देखिन्छ । त्यसपछि पशु सेवामा क्रमिक रुपमा विस्तार र आधुनिकिकरण हुंदै गएको पाइन्छ । यस क्रममा बि.सं. 1996 मा पहिलो पटक काठमाडौ एलोप्याथिक प्रणाली अनुसार एक भेटेरिनरी डिस्पेन्सरी स्थापनाउक्त डिस्पेन्सरी बि.सं. 1997 मा पशु चिकित्सालयमा परिणत, गौगोटी रोगको प्रकोप प्रतिकार गर्ने उद्धेश्यले वि.सं. 2014  साल सम्ममा 10 जिल्लाहरुमा पशु अस्पतालहरुको स्थापना, तैपनि पशु स्वास्थ्य सेवाको आवश्यकता बढदै गएकोले भारत, FAO/OXFAM को सहायतामा देशव्यापी रुपमा सेवा दिन भेटेरीनरी 33 अस्पताल, 21 डिस्पेन्सरी र 18 वटा चेकपोष्ट वि.सं. 2021 सम्ममा स्थापना हुन पुगे र यसै समयमा छ वटा पशु विकास फार्महरु पनि खोलिए । 


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, ओखलढुगांले आ.व.२०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत # ट्राउट माछाको नंया व्लक विकास कार्यक्रमको सुचना 2077-07-12

Closed !!!
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, ओखलढुगांले आ.व.२०७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत # बाख्राको व्लक विकास कार्यक्रमको सुचना 2077-07-12

Closed !!!

प्रकाशनहरु

रेसवे निर्माणको आवेदन तथा कार्ययोजनाको ढाँचा
चिलिङ्ग भ्याट स्थापना कार्यक्रमको आवेदन तथा कार्ययोजनाको ढाँचा
प्रदेश नं .-१ अन्तर्गतको माछा भुरा पाउने ठेगाना तथा सम्पर्क नम्बर
मत्स्य जैविक विविधता संरक्षण सम्वन्धी पोष्टर
माछापालन प्रबिधि हाते पुस्तिका
वार्षिक प्रगति प्रतिवेदन पुस्तिका २०७५/२०७६
पशुपन्छी तथा मत्स्य बिकास सम्बन्धी बुलेटिन
भेटेरिनरी नियमन निर्देशिका - २०७५
रेसवे निर्माणको आवेदन तथा कार्ययोजनाको ढाँचा
चिलिङ्ग भ्याट स्थापना कार्यक्रमको आवेदन तथा कार्ययोजनाको ढाँचा
प्रदेश नं .-१ अन्तर्गतको माछा भुरा पाउने ठेगाना तथा सम्पर्क नम्बर
कृषि व्यवसाय प्रवर्द्धन अनुदान कार्यविधि, २०७६
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,सुनसरी
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , संखुवासभा
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , मोरङ्ग
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ,पांचथर
मत्स्य जैविक विविधता संरक्षण सम्वन्धी पोष्टर
अफ्रिकन स्वाइन फिबर सम्बन्धि सूचना
लम्पी स्किन डिजिज
अफ्रिकन स्वाइन फिभर
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पांचथर
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुर
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरंग
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभा

खर्च विवरण सार्वजनिकरण

2077 साल कार्त्तिक महिनाको खर्च सार्वजनिकरण 2077-08-03
२०७७ साल असोज महिनाको खर्च सार्वजनिकरण 2077-07-05
२०७७ साल भाद्र महिनाको खर्च सार्वजनिकरण 2077-07-05