पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आधिकारिक वेबपेजमा स्वागत छ

पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय, कोशी प्रदेश, बिराटनगरको संक्षिप्त परिचय
ऐतिहासिक पृष्ठभुमी

हाम्रो देश नेपालमा पशुपालन प्राचिनकाल देखि नै आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पेशा रहि आएको छ। पशु पालन व्यवसायको संस्थागत विकासको प्रयास दरबारमा भएका उन्नत पशुहरुको सुरक्षार्थ होमियोप्याथी प्रणाली अनुसार एक बिदेशी डाक्टर झिकाई काठमाडौ डिस्पेन्सरी खोली शुरु भएको देखिन्छ । त्यसपछि पशु सेवामा क्रमिक रुपमा विस्तार र आधुनिकिकरण हुंदै गएको पाइन्छ । यस क्रममा बि.सं. 1996 मा पहिलो पटक काठमाडौ एलोप्याथिक प्रणाली अनुसार एक भेटेरिनरी डिस्पेन्सरी स्थापनाउक्त डिस्पेन्सरी बि.सं. 1997 मा पशु चिकित्सालयमा परिणत, गौगोटी रोगको प्रकोप प्रतिकार गर्ने उद्धेश्यले वि.सं. 2014  साल सम्ममा 10 जिल्लाहरुमा पशु अस्पतालहरुको स्थापना, तैपनि पशु स्वास्थ्य सेवाको आवश्यकता बढदै गएकोले भारत, FAO/OXFAM को सहायतामा देशव्यापी रुपमा सेवा दिन भेटेरीनरी 33 अस्पताल, 21 डिस्पेन्सरी र 18 वटा चेकपोष्ट वि.सं. 2021 सम्ममा स्थापना हुन पुगे र यसै समयमा छ वटा पशु विकास फार्महरु पनि खोलिए । 


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
डिप फ्रिज खरिद गर्ने सम्बन्धि दोस्रो पटक प्रकाशित सूचना-2082/2/27 2082-02-27

2082-03-02
डिप फ्रिज खरिद गर्ने सम्बन्धि सुचना । 2082-02-08

Closed !!!
बोलपत्र स्वीकृत गर्ने आशयको सुचना 2082-02-05

Closed !!!

प्रकाशनहरु

पशुपन्छी तथा मत्स्य तथ्याङ २०८०-८१
जोनिङ्ग एण्ड कम्पार्टमेन्टलाइजेसन सम्वन्धी निर्देशिका, २०७८
खोरेत रोग सर्भिलेन्स प्राविधिक निर्देशिका ,२०८१
जोखिममा आधारित खोरेत रोग नियन्त्रण रणनितिक योजना
बार्षिक प्रगति प्रतिवेदन पुस्तिका २०८०-८१
बार्षिक प्रगति प्रतिवेदन पुस्तिका २०७९-८०

खर्च विवरण सार्वजनिकरण

आ.व. 2079/80 को बैसाख महिनाको खर्च विवरण 2080-02-05
आ.व. 2079/80 को चैत्र महिनाको खर्च विवरण 2080-01-07
आ.व. 2079/80 को फाल्गुण महिनाको खर्च विवरण 2079-12-06